तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
6.3kViews
350
Shares
काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रजकको बलिदानलाई राज्यस्तरबाट मान्यता दिँदै उनलाई शहीदको दर्जा प्रदान गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै रजकको परिवारलाई आवश्यक सम्मान र सहयोग उपलब्ध गराइने बताउनुभयो।
Facebook Comments Box
समाज
थप सामाग्री-
नेपाल प्रहरीको रूपान्तरणका १०१ दिन: दानबहादुर कार्कीको नेतृत्वमा नयाँ दिशातर्फ दृढ कदम
-
जनकपुरधाममा भव्य रूपमा भित्रियो मिथिला माध्यमिकी परिक्रमा
-
समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गर्न भन्दै संयोजक प्रचण्डले दिए फागु पूर्णिमाको शुभकामना
-
आईजीपी दानबहादुर कार्कीको ‘सुनौलो १०० दिन’ : रूपान्तरणतर्फ उन्मुख नेपाल प्रहरीको सशक्त आरम्भ
-
रङहरूको उल्लासले भरिएको फागु पूर्णिमा : प्रेम, शान्ति र सद्भावको सन्देश
आज फागुन १८ गते सोमबार,यस्तो छ तपाईको राशिफल
२३ घण्टा अगाडि
3.2kViews 465 Shares Share on Facebook Share on Twitter मेष- नयाँ काम सुरु गर्न हतार नगर्नु राम्रो हुन्छ । कार्य क्षेत्रमा…



