कस्तो रहला आजको मौसम ?
काठमाडौं माघ २१ ।हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली भई केही स्थानहरुमा मेघगर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै अन्य प्रदेशमा आंशिकदेखि सामान्य वदली रहेको जल तथा मौसम विज्ञान विभागको मौम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
समाज
थप सामाग्री-
काठमाडौं प्रहरीको ठूलो सफलता : १ करोड १६ लाखसहित हुण्डी कारोबारमा संलग्न दुई पक्राउ, एसएसपी थापाको सक्रिय नेतृत्वको प्रशंसा
-
प्रहरी संगठनमै गुटबन्दीको संकेत : चेन अफ कमान्डमाथि चुनौती, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता
-
निर्वाचन प्रहरी भर्ना विवाद : डीएसपी उमाशंकर प्रसाद यादव प्रदेश प्रहरी कार्यालय तानिए
-
इतिहासकै सफल आईजीपी दानबहादुर कार्कीको नेतृत्व : कठिन परिस्थितिमा प्रहरी जोगाउने निर्णय
-
आज चैत्र ०२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
उपत्यकामा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन एसपी नरेश सुवेदीको निर्देशन
२ दिन अगाडि
2.2kViews 180 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक दुर्घटना…



