यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी – आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस – दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती – दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ । गण्डकी – दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।
लुम्बिनी – दिउँसो पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिममा पनि दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।
समाज
थप सामाग्री-
प्रहरी संगठनमै गुटबन्दीको संकेत : चेन अफ कमान्डमाथि चुनौती, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता
-
निर्वाचन प्रहरी भर्ना विवाद : डीएसपी उमाशंकर प्रसाद यादव प्रदेश प्रहरी कार्यालय तानिए
-
इतिहासकै सफल आईजीपी दानबहादुर कार्कीको नेतृत्व : कठिन परिस्थितिमा प्रहरी जोगाउने निर्णय
-
आज चैत्र ०२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
उपत्यकामा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन एसपी नरेश सुवेदीको निर्देशन
आज चैत्र ०१ गते आइतबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
3.6kViews 499 Shares Share on Facebook Share on Twitter मेष- आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, त्यसैले आर्थिक मामिलामा सावधानी अपनाउनु राम्रो…



