बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

1.2kViews
499
Shares
बारा, ३० असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका-१ सिंगौलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार २९ गते आइतबारको राशीफल : मनकामना माताले रक्षा गरुन
२ दिन अगाडि
3.5kViews 350 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पार्टनरको रचनात्मक…