

डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
4.2kViews
384
Shares
कैलाली । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो।
सो दुर्घटनामा मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब जिप चालक २२ बर्षिय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।
प्रहरीका अनुसार दुर्घटना गएराति करिब साँढे १२ बजे भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।जिप सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
-
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
-
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
-
भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
-
अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन
१७ घण्टा अगाडि
2.2kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो…



