कोशी प्रदेश प्रमुख खापुङद्वारा पाँच विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखज्यूबाट प्रमाणित गर्नुभई पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज मिति २०८१।११।२९ गते प्रमाणीकरण गर्नुभएको छ ।
१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१
२. प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१
३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
४. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
५. कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
310 Shares