

एसईई बैशाख ९ गते देखि
13.7kViews
0
Shares
काठमाडौँ : बैशाख ९ गते देखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए।
उनले अन्नपूर्णसंग भने, ‘परीक्षाको मिति तय भएको हो। बैशाख ९ गतेदेखि परीक्षा हुने भएको हो।’ परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने तयारी छ।
Facebook Comments Box
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१८ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



