सुनको भाउ फेरि बढ्यो, तोलामा १ हजार २०० रुपैयाँले वृद्धि

काठमाडौं — कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेर आज २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ८४० रुपैयाँ रहेको थियो।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
401 Shares