

चर्चित सेफ सन्तोष साह ठगी आरोपमा पक्राउ, अदालतको अनुमति पछि अनुसन्धान सुरु
897Views
451
Shares
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई गएराति महोत्तरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनमाथि काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीका क्रममा चेक अनादर तथा ठगीसम्बन्धी आरोप लागेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौंको अनुमति प्राप्त भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
अदालतको आदेशपछि पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर हाल थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड : एसपी बस्नेतको विशेष निर्देशन
-
एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…



