

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ २५ पैसा र बिक्रीदर १३९ रूपियाँ ८५ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५१ रूपियाँ ७२ पैसा र बिक्रीदर १५२ रूपियाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपियाँ ०४ पैसा र बिक्रीदर १८० रूपियाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपियाँ ८४ पैसा र बिक्रीदर १५८ रूपियाँ ५२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपियाँ ४५ पैसा र बिक्रीदर ८७ रूपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपियाँ ६६ पैसा र बिक्रीदर ९७ रूपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपियाँ ५१ पैसा र बिक्रीदर १०४ रूपियाँ ९६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै जापानी येन १० को खरिददर नौ रूपियाँ ४३ पैसा र बिक्रीदर नौ रूपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ १३ पैसा र बिक्रीदर ३७ रूपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ २१ पैसा र बिक्रीदर ३८ रूपियाँ ३७ पैसा कायम भएको छ।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
१ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



