

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार विजयी, एमालेका मल्ल दोस्रो
8.9kViews
285
Shares
काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन्। उनले २९ हजार ५५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै बाँके–३ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। सुनारको जितसँगै जिल्लामा रास्वपाको राजनीतिक उपस्थिति थप मजबुत भएको विश्लेषण गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



