

राष्ट्रिय हितका लागि सहकार्य अनिवार्यः सांसद निशा डाँगी
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले प्रतिनिधि सभामा राष्ट्रहितमा राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएकी छन्।
सोमबार भएको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले राजनीति अब आरोप–प्रत्यारोपका लागि मात्र नभई परिवर्तनका लागि हुनुपर्ने औँल्याइन्। उनले भनिन्, “राष्ट्रहितमा सहकार्य अनिवार्य छ। राजनीति अब आरोप–प्रत्यारोपको लागि मात्र होइन, देशमा वास्तविक परिवर्तन ल्याउने माध्यम हुनुपर्छ।”
सांसद डाँगीले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको विजयलाई नागरिकको अपेक्षा र आशाको विजयको रूपमा व्याख्या गर्दै यो विजय कुनै एक दलको मात्र विजय नभएको उल्लेख गरिन्।
उनले थपे, “हामी सदन र सरकारमा शासनका लागि होइन, सेवा गर्न आएको हौं। यही भावनाले निर्णय गर्ने हो भने देश र जनताको हित सुनिश्चित हुनेछ।”
समाज
थप सामाग्री-
राष्ट्रिय हितका लागि सहकार्य अनिवार्यः सांसद निशा डाँगी
-
फेवाताल अतिक्रमण प्रकरण : डोजरको काम सराहनीय, तर न्यायिक आदेश र जग्गा नामसारीमा प्रश्न
-
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीमाथि हर्क साम्पाङको प्रश्न, सत्य सार्वजनिक गर्न आग्रह
-
काठमाडौंमा ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ : मापसे गर्दै सवारी चलाउने १२ चालक पक्राउ
-
सरकारी कार्यालयको नयाँ समय: देशभर बिहान ९ बजेदेखि खुल्ने
गुण्डागर्दीको कालखण्ड समाप्त, काठमाडौं प्रहरी सक्रिय
६ घण्टा अगाडि
1.8kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगरपालिका–१७, पकनाजोल घर भएका ४० वर्षीय कोर्तु गुरुङ,…



