

एसपी सन्तोष आचार्यले सम्हाले कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएका प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
साथै कपिलवस्तु जिल्ला प्रहरी कार्यालयबाट केन्द्रिय अनुसन्धान व्युरो पिलर ८ सुचना संकलन,बिश्लेषण र अभिलेख व्वस्थापन शाखा लाजिम्पाट काठमाण्डौँ सरुवा हुनुभएका एसपी निरन्जन दत्त भट्टलाइ बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा हुनुभएका प्रहरी उपरीक्षक सन्तोष आचार्यले प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टलाइ खादा लगाई मायाको चिनो प्रदान गर्नु भई नयाँ कार्यक्षेत्र र आगामी दिनहरुको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





