

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित, तोसिमा कार्कीले पाइन् ५७२ मत
3.4kViews
438
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि शुक्रबार भएको मतदानमा सोविता गौतम उपसभापति पदमा निर्वाचित भएकी छन्।
मतदानमा सोविताले ७८९ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उपसभापतिको प्रतिस्पर्धामा रहेकी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
मतपरिणामसँगै सोविता रास्वपाको उपसभापतिको जिम्मेवारीमा चयन भएकी छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





