

एमालेसँग तुरुन्तै सहकार्य सुरु हुन्छ : प्रचण्ड
3.1kViews
273
Shares
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आयोजित पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्यका लागि छलफल भइरहेको जानकारी दिए। उनले जसपासहित विभिन्न दलसँग संवाद अघि बढिरहेको पनि बताए।
प्रचण्डले राजनीतिक सहकार्यलाई अगाडि बढाउने क्रममा एमालेसँगको सहकार्य तत्काल सुरु हुने उल्लेख गरे। साथै उनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राखिएको बताउँदै आफू छिट्टै श्रीलंका भ्रमणमा जाने जानकारी दिए।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





