

हर्क साम्पाङद्वारा आकस्मिक पदाधिकारी बैठक आह्वान
1.9kViews
186
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
बैठक आज बिहान ९ बजे नख्खीस्थित सिङ् फ्यामेलीमा बस्ने तय गरिएको छ। अध्यक्ष राईले काठमाडौँमा रहेका सम्पूर्ण पदाधिकारीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्।
पार्टीभित्र विकसित समसामयिक विषयवस्तु तथा आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ। आकस्मिक रूपमा बोलाइएको यो बैठकलाई पार्टीको आगामी दिशा निर्धारणका लागि महत्वपूर्ण मानिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि
4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…



