

हत्यामा सम्लग्न दुइजना पक्राउ
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ

19.2kViews
187
Shares
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चैत २५ गते साँझ भएको छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्।
दुई पक्षबीचको विवादका क्रममा पेटमा गहिरो चोट लागेका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरका ३२ वर्षीय सञ्जीव नेपाली र २१ वर्षीय गगन सुनारलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
४ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





