विश्व फुटबलका चार महाशक्ति सेमिफाइनलमा, उपाधि भिडन्त थप रोमाञ्चक

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। विश्व वरीयताका शीर्ष चार टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्गल्यान्ड अन्तिम चारमा पुग्दै उपाधि दौडलाई थप रोमाञ्चक बनाएका छन्।

समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणका सबै खेल जितेका यी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। अब फाइनल प्रवेशका लागि शीर्ष वरीयताको फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने अर्जेन्टिनाले इङ्गल्यान्डको चुनौती सामना गर्नेछ।

विश्व फुटबलका चार दाबेदारबीच हुने यी दुई सेमिफाइनल भिडन्तले २०२६ विश्वकपको उपाधि यात्रालाई निर्णायक मोडमा पुर्‍याएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
374 Shares