

राष्ट्रिय टोलीबाट सन्न्यास, क्लब फुटबललाई निरन्तरता दिने नेयमारको घोषणा

ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। तर उनले क्लब फुटबल भने निरन्तर खेल्ने बताएका छन्।
दाबीअनुसार, सन् २०२६ को विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरेका हुन्।
नेयमारले ब्राजिलका लागि १३० अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन्, जससँगै उनी ब्राजिलका सर्वाधिक गोलकर्ता बनेका छन्।
राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि उनले आफ्नो बाल्यकालको क्लब सान्तोषबाट क्लब फुटबललाई निरन्तरता दिने स्पष्ट पारेका छन्। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्लब स्तरमा अझै केही समय खेल्ने योजना रहेको बताएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





