

समाजसेवि काफ्ले लाई मातृशोक
15.2kViews
0
Shares
काठमाडौं माघ २५ ।काभ्रेपलान्चोक जिल्ला को चौरिदेउरालि गाउँ पालिका वडा नं २ स्थाइ घर भइ हाल काठमाडौं एयर पोर्ट निवासि समाज सेवि रामकृस्ण काफ्ले लाई मातृ शोक परेको छ।काफ्ले का माता सरस्वता काफ्ले विगत केही समय देखि दम को रोग ले अस्वशथ हुनुहुन्थ्यो । समाज सेवि काफ्ले का माता स्व सरस्वता काफ्ले को ८३ वर्ष को उमेर मा आज विहान ९ बजे निधन भएको हो । स्व सरस्वता काफ्ले को ३ छोरा १ छोरी रहेका छन ।
Facebook Comments Box
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.2kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



