राप्रपाद्वारा स्थानीय तह निर्वाचन घोषणाको स्वागत

काठमाडौं माघ २५ ।सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उनले लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु ।’

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares