मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
काठमाडौं । सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरी अबदेखि ‘भूमि प्रशासन कार्यालय’ कायम गर्ने व्यवस्था गरेको छ।
मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्द हटाएर त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ उल्लेख गरिएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत उक्त व्यवस्था लागू गरेको हो।
संशोधित व्यवस्थाअनुसार मालपोत अधिकृतलाई पनि अबदेखि ‘भूमि प्रशासन अधिकृत’ भनेर सम्बोधन गरिनेछ। सरकारले प्रशासनिक संरचनालाई आधुनिक र एकीकृत बनाउन यो परिवर्तन गरिएको जनाएको छ।
यससँगै भूमि व्यवस्थापन र अभिलेख प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्य राखिएको बताइएको छ।

समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…