

गठबन्धन जोगाउन हरसंभव कोसिस गर्ने निर्णय-माओवादी केन्द्र
13.5kViews
0
Shares
काठमाडौं : नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बताए।
सो बैठकले गठबन्धन जोगाउन हरसंभव कोसिस गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यथास्थितिमै एमसीसी अनुमोदन गर्न सत्तासहयात्री दलहरुलाई आग्रह गरिरहेका छन्। एमसीसीबारे सत्ता साझेदारी दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



