

देशका विभिन्न स्थानमा नाटक “स्वतन्त्र पाइला” मञ्चन
नाटकले समाजमा अहिले विद्यमान समस्यालाई उठाउनुका साथै त्यसको नियन्त्रणका लागि लैङ्गिक र डिजिटल हिंसाविरुद्ध सचेतना दिने प्रयास गरेको छ । प्रत्येक जिल्लामा ३ सो गरेर लगभग ५ हजारबढी दर्शकहरुको बिचमा नाटक प्रदर्शन गरिएको कार्यक्रमको संयोजक तथा रंगकर्मी सुरेन्द्र क्षेत्री बताउँछन् । नाटकमा लैङ्गिक हिंसाका घटना, साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, छोराछोरीमा विभेद जस्ता विभिन्न समस्याका बारेमा जानकारी तथा सोको कानुनी उपचार लगायतका बारेमा जनचेतना अभिबृद्धि गरिएको छ । नाटकले पीडित महिलाको न्याय, कानूनी उपचार खोज्ने तथा हिंसाविरुद्ध आवाज उठाउन उत्प्रेरणा दिएको निर्देशक रविन तामाङ बताउँछन् ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
४ घण्टा अगाडि
2.2kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



