

समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गर्न भन्दै संयोजक प्रचण्डले दिए फागु पूर्णिमाको शुभकामना
हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ : प्रचण्ड
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमाको अबसरमा शुभकामना व्यक्त गरेका छन् । उनले मध्यपूर्वमा बनेको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा रहेका उल्लेख गर्दै विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना समेत गरेका छन् ।
संयोजक प्रचण्डले भोलिदेखि चुनावको मौन अवधि सुरु हुने भन्दै शान्तिपूर्ण वातावरण बनाउन र संयमता कायम राख्न आग्रह गरेका छन् । उनले समावेशी समृद्ध नेपाल निर्माण गर्न विवेकका साथ मत हाल्न पनि आग्रह गरेका छन् । ‘शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ’, संयोजक प्रचण्डले भनेका छन्, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ ।’
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



