नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ ः पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि लडाइँमा हार र जीतको लागि नीति र नेतृत्व मुख्य कारक हुुने भन्दै नेतृत्व उक्त जिम्मेवारीबाट भाग्न नहुने बताएका हुन् ।
बस्नेतले भने, ‘हरेक प्रतिस्पर्धामा कसैको हार र कसैको जीत हुन्छ नै । जसरी ‘जित्नु’ भयंकर ठूलो विषय हैन त्यसरी नै ‘हार्नु’ त्यति सामान्य विषय पनि हैन ।’
जब नेतृत्वले हारलाई नजरअन्दाज गर्दै अगाडि बढ्न खोज्छ भने त्यो नेतृत्व पतनको बाटोमा छ भन्ने कुरा बुझ्नुपर्ने उनको धारणा छ ।
नेतृत्वले जीतको क्रेडिट नलिए पनि केही फरक नपर्ने तर हारको जिम्मेवारी सबैभन्दा पहिले र सबैभन्दा बढी लिनुपर्ने उनको भनाइ छ ।

समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…