

पूर्वमन्त्री दिपक खड्का पक्राउ
2.3kViews
144
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।
उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बालेन शाहको सल्लाहकार टिममा नयाँ अनुहार, कुमार बेन र असीम शाह नियुक्त
-
प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ: हर्क राई
-
ओली पक्राउपछि अर्को तरंग: रामबहादुर थापा पनि अनुसन्धानको घेरामा
-
आज चैत १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
जेन–जी शहीदको सम्मानमा देशभर १ मिनेट मौनधारणको निर्देशन
आज चैत १४ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
3.8kViews 375 Shares Share on Facebook Share on Twitter मेष- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटको बीच स्वादिष्ट…



