

प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ: हर्क राई
7.9kViews
164
Shares
काठमाडौं । प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृत पार्टीका सभापति हर्क राईले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) लागु पदार्थ (लापसे) सेवनको जाँच अनिवार्य गर्नुपर्ने बताएका छन् ।
उनले सांसदहरूको पनि यस्तो जाँच गर्नुपर्नेमा जोड दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै हर्क राईले भनेका छन्, ‘प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मले दैनिक रूपमा मादक पदार्थ र लागु पदार्थ सेवनको जाँच गराउनुपर्छ । यो देशको स्वास्थ्य र नेतृत्वको विश्वसनीयताका लागि अनिवार्य छ ।’
Facebook Comments Box
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



