

एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: २५८ जना पक्राउ
3.6kViews
278
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरको नाममा सञ्चालन हुँदै आएका अवैध तथा यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा २५८ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ।
उपत्यकाका विभिन्न क्षेत्रमा रहेका मसाज सेन्टरहरूमा छापा मारेर ठूलो संख्यामा व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
मसाजको आडमा अनैतिक तथा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी खड्काले बताएका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



