

मन्त्रिपरिषद बैठक जारि ,निर्वाचनबारे छलफल गरिने
17.9kViews
0
Shares
काठमाडौं, १० माघ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ। सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।संक्रमणको दर बढिरहेकोले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



