

नाग्रे सामुदायिक विधुत मा जन प्रतिनिधि र सन्चालक समितिको लापर्वाहि
काभ्रे माघ १५ । काभ्रेपलान्चोक जिल्लाको कोसिपारि चौरिदेउरालि गाउँपालिका वडा नं २ नाग्रेगगर्चे को नाग्रे सामुदायिक बिधुतमा जन प्रतिनिधि र सन्चालक समितिको लापर्वाहि का कारण एक दिन उपभोक्ता हरु करेन्ट
को सिकार बन्नु पर्ने अबस्था देखिएको छ । चौरिदेउरालि गाउँपालिका वडा २ मा पर्ने नाग्रेगगर्चे को अधिकांश बिजुलीका पोलहरु मकिएर जिर्ण भएका छन ।सामुदायिक बिधुत का अध्यक्ष हजारसिङ लामा ले दायित्व बिर्सिए का छन भने वडा बाट निर्वाचित जनप्रतिनिधि हरु भष्टचार गर्ने अखडा को खोजि मात्र गरिरहेका बुझिन्छ ।विगत दस बर्ष देखि लथालिङ्ग पोल फेर्न बजेट नछुट्या् अाफ्ना नजिक का व्यक्ति हरु लाई टेन्डर दिन लागिपरेका वडाअध्यक्ष दिनेश लामा ले कहिले सोच्ने ? नाग्रेगगर्चे मा अध्यक्ष लामा निर्वाचित भए पछि के के विकाश भए लेखाजोखा स्थानीयले गर्लान् तर नाकै माथि को बिजुलि को पोल को अबस्थामा ले के सन्देश दिन्छ बुझौ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



