

दाईजोमा मोटरसाइकल नदिएको बिषयमा बिवाद गर्ने बेहुला नियन्त्रणमा
12.7kViews
0
Shares
झापा बैशाख २५ । विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान कार्य भइरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१८ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



