

व्यापारीको श्रीमतीसँग लागेको आरोपमा एसपी लाई उजूरी
काठमाडौं माघ २१ ।अर्काको घर बिगारेको आरोपमा सशस्त्र प्रहरीका एकजना एसपी यतिबेला कारबाहीमा परेका छन् ।
सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीमाथि बुटवलमा व्यापार गर्ने व्यापारीले आफ्नो श्रीमतीसँग लागेर घर बिगारेको भनेर उजूरी हालेका छन । व्यापारीले केही समय अगाडि प्रमाणसहित छानविन गर्न सशस्त्र प्रहरीमा उजूरी दर्ता गरेका थिए ।
प्रमाणसहित व्यापारीले उजूरी दिएपछि गिरीमाथि विभागीय कारबाही भएको छ । पछिल्लो समय प्रहरीमा यस्ता केसहरूको उजूरी बढ्न थालेका छ ।प्रहरी सेवाका क्रमममा प्रहरी अधिकृतहरु देशका विभिन्न स्थानमा पुग्नुपर्ने हुन्छ । यसरि श्रीमान /श्रीमती टाढा हुँदा कतिपयका घरहरु बिग्रन थालेको तथ्यांक बाहिरिएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१६ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



