आज कोरोना भाइरसका १०९० जना सङ्क्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका १०९० जना सङ्क्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार ५६० जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा निको हुनेको  ४३८ जना संख्या  रहेको  छ ।

मन्त्रालयले हाल ५८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।मन्त्रालयका अनुसार आज दुईजनाको मुत्यु भएको छ ।

Facebook Comments Box
TOP
Shares