

आज देशका पहाडी भुभागमा असिनापानी, साँझबाट सुधार हुने
7.8kViews
220
Shares
काठमाडौँ । आज बेलुकी देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभरीकै कतिपय पहाडी तथा हिमाली जिल्लाहरूमा अहिले असिना पानी परिरहेको छ ।
काठमाडौ, ओखलढुंगा लगायत जिल्लाका केही क्षेत्रमा असिना पानी परेको विभागले जनाएको छ । अबको २–३ घण्टापछि मौसममा सुधार हुने सम्भावना रहेको पनि विभागको भनाइ छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१४ घण्टा अगाडि
1.3kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



