

रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
1.3kViews
437
Shares
नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रथम राष्ट्रिय महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
थापाले महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा थप स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूको आन्तरिक सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै रास्वपाको महाधिवेशन सफलताको कामना गरेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१५ घण्टा अगाडि
1.3kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



