

एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ, डीएसपी पूर्णिमा चन्दको नेतृत्वमा प्रहरीको कडाइ
समाचार:
ललितपुर । अन्तर्गतको एकान्तकुना क्षेत्रमा सक्रिय बिचौलिया विरुद्ध प्रहरीले कडा कारबाही गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोकी प्रमुख को कमाण्डमा खटिएको टोलीले १५ जना बिचौलियालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई प्रभावित पार्दै अनावश्यक झन्झट सिर्जना गर्ने र अतिरिक्त रकम असुल्ने गतिविधि भइरहेको सूचनाका आधारमा ले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार ती बिचौलियाहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने प्रलोभन देखाउँदै गैरकानुनी रूपमा रकम उठाउँदै आएका थिए ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ भने सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ र पारदर्शी बनाउन यस्तो अभियानलाई निरन्तरता दिइने बताएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



