

नेपालमा अपराध नियन्त्रणमा ऐतिहासिक सफलता: गुण्डागर्दीका गिरोह डराएर भाग्न थाले
काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको अन्त्यसँगै प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विगत चार दिनमा २ सय २६ जना गुण्डागर्दीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। सामान्यतया डर देखाएर अरूलाई धम्की दिने, सहरमा आतंक फैलाउने समूह अहिले भाग्न थालेका छन्।
नेपालको इतिहासमा यस किसिमको स्पष्ट सन्देश कहिल्यै गएको थिएन। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्वमा अब हिरासत र कानुन कार्यान्वयनमा कुनै पावर वा सेटीङले प्रभाव पार्न सक्दैन। दोषी भने हिरासतमा रहनेछन्, निर्दोष भने स्वतः रिहा — यसमा अब कसैको पहुँच छैन।
सशक्त नेतृत्व र कानुनको निष्पक्ष कार्यान्वयनले अपराधीहरूलाई सतर्क बनाएको छ र सामान्य नागरिकमा सुरक्षा र भरोसा बढाएको छ। प्रहरीको यो कदम नेपालको इतिहासमै कानुन र सुरक्षाको पक्षमा एउटा निर्णायक मोडका रूपमा रहनेछ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



