

रौतहटमा झगडा छुट्याउने क्रममा एक जनाको मृत्यु, एक जना पक्राउ
1.3kViews
130
Shares
काठमाडौँ । रौतहटमा झगडा छुट्याउने क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार झगडा छुट्याउने क्रममा उनलाई धकेल्दा गम्भीर चोट लागेको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा बारा जिल्लाको निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१३ घण्टा अगाडि
1.7kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



