

यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून !
एजेन्सी । विश्वकै समय देशमा आआफ्नो कानून र व्यवस्था हुन्छ । जसरी देशैपिच्छे संस्कृति र इतिहास अलग–अलग हुन्छ ठीक उसैगरी देश अनुसार कानून र नियम पनि फरक नै हुन्छन् । यौनका विषयमा पनि देशैपिच्छे फरक–फरक कानून रहेको पाइन्छ । कतिपय देशमा कानूनले नै खुलेआम यौन सम्बन्ध राख्न छुट दिएको छ भने कतिपय देशमा यौनका बारेमा खुलेर कुरा गर्न समेत प्रतिबन्ध लगाएको छ । कतिपय देशमा अनौठा अनौठा व्यवस्था समेत छन् ।
अमेरिका
अमेरिकाको ओरिगनमा यौन सम्बन्धका बेला पुरुषले महिला पाटर्नरलाई अपशब्द बोल्न मनाई छ । यदि बोलेको पुष्टि भएमा कानुन अनुसार कारवाही हुन्छ ।
स्पेन
स्पेनमा समुद्री किनारमा यौन राख्न प्रतिबन्ध छ । यदि यसो गरेको भेटिए जेल सँजायसम्मको व्यवस्था छ । यतिमात्र नभएर दण्डका रुपमा ७५ हजार डलर तिर्नु पर्ने कानूनी प्रावधान छ ।
इण्डोनेसिया
यहाँ हस्तमैथुन गर्ने व्यक्तिलाई तत्काल फाँसीको सँजाय दिने कानुन छ ।
हङकङ
हङकङमा यदि पतिले पत्नीलाई धोका दियो भने उसको ज्यान लिने अधिकार पत्नीलाई दिएको छ । तर, हातहतियार भने प्रयोग गर्न पाइदैन ।
ओहियो
यो देशमा पुरुषको तस्विर अगाडी पनि महिलाले कपडा फुकाल्न नपाउने कानूनी व्यवस्था छ ।
बुडापेष्ट
यो देशमा बत्ती बालेर यौन सम्पर्क गर्नु अवैध मानिन्छ । बत्ती तथा उज्यालो हटाएर मात्रै यौन गर्नुपर्ने प्रावधान छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



