

जाडोमा यौन सम्पर्क गर्दा ध्यान दिनुस जोसमा होस् गुमाए खतरा
काठमाडौं । मौसन परिवर्तन हुँदा मानिसको मुड पनि परिवर्तन हुन्छ ।
अध्ययनले के पनि भन्छ भने जाडो मौससमा अन्य मौसमको तुलनामा यौनको इच्छा पनि बढी हुन्छ । तर, जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्छ ।क्षणिक सन्तुष्टिका लागि मात्रैं नभई मानव जीवनचक्रको लागि यौन आवश्यक पनि छ । तर यौनसम्पर्क गर्दा ध्यान दिइएन भने ठूलो खत्तरा पनि हुन सक्दछ । कतिपयले यौन सम्बन्धबाट चरम सुख प्राप्त गर्न भन्दै पुरुषको यौनांगमा नरिवलको तेल लगाउने गर्छन् । तर, जाडो मौसममा नरिवलको तेल लगाउन नहुने स्वास्थ्यकर्मीहरू बताउछन् ।
एक शोधका अनुसार नारियलको तेलमा कोमेडोजेनिक गुण हुने गर्छन् अर्थात यो थोरै मात्र चिसोमा जम्न सक्छ । यस्तोमा यदि यौनक्रियाको दौरान यसको प्रयोग गर्ने हो भने यो योनी भित्रै जम्न सक्छ जसले संक्रमणको जोखिम बढ्छ ।
अर्को कुरा जाडो मौसममा नरिवल तेलको पत्र महिलाको यौनांगभित्र जमेको खण्डमा त्यसलाई बारम्बार धुँदा पनि नजाने हुन्छ । यस्तो अवस्थामा यो अझै खतरनाक हुन सक्छ ।त्यस्तै नरिवलको तेलमा एंटीमाइक्रोबियल गुण हुन् गर्दछ अर्थात यसले ब्याक्टेरियाहरूलाई मर्ने गर्दछ । तर यौनांग भित्रको वातावरणलाई स्वस्थ बनाइराख्न थुप्रै ब्याक्टेरियाहरूको उपस्थिति अनिवार्य हुने गर्दछ । यस्तोमा नारिवलको तेलले राम्रा ब्याक्टेरिया पनि मारिदिने हुँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
जाडो लागेपछि कतिपय मानिसहरु कम नुहाउछन् । यसले तपाइको पार्टनरमा नराम्रो भाव उब्जाउछ । त्यसकारण नियमित सरसफाइमा ध्यान दिनुपर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।
प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसम भन्दा बढी पिउने गर्छन् । बरू त्यसको सट्टा चुम्बन र अंगालोले जाडो भगाउने कोशीस गरे फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



