

कुखुराको मासुको मूल्य बढ्यो, किलोको ४०० रुपैयाँ नाघ्यो !
26.0kViews
0
Shares
फागुन २१ ,काठमाडौं ।२ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दाना/पानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् ।गर्मी सिजन शुरु भएसँगै अहिले भने चल्लाको माग ह्वात्तै बढेको छ । धेरै किसानले अहिले कुखुरा पाल्न शुरु गरिसकेका छन् । त्यसकारण चैत्रदेखि भने मासुको भाउ घट्न सक्ने महर्जनले बताए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



