

कारागरमा एक कैदीको कोरोनाबाट मृत्यु, १८ जनाको उपचार हुँदै
9.8kViews
0
Shares
काठमाडौं, ३१ असार । मोरङको जिल्ला कारागार भित्र केही दिन यता कोरोना संक्रमण फैलिएको छ । कारागारका १९ जना कैदीलाई उच्च ज्वरो आएपछि कोसी अस्पताल भर्ना गरिएको छ । भर्ना भएका मध्ये एक जनाको उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
साही अस्पतालमा १८ जना उपचाररत छन् । १८ जना मध्ये १६ जनालाई एन्टिजेन पाजेटिभ देखिएको र २ जनाको रिपोर्ट नेगेटिभ आएपनि लक्षण कोरोनासँग मिल्ने देखिएको स्रोतले जनाएको छ ।
सय डिग्री भन्दा बढी ज्वरो आएकाहरुलाई मात्र अस्पताल लगिएपनि भित्र बिरामीको संख्या धेरै रहेको छ । ३ सय क्षमताको कारागारमा १ हजार ८७ जना कैदीलाई राखिएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



