

सिन्धुपाल्चोकका नेता युवराज दुलालद्वारा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त
11.0kViews
314
Shares
काठमाडौं । सिन्धुपाल्चोकका नेता युवराज दुलालले चौतारा साँगाचोकगढी नगरपालिका–१३ निवासी ईन्द्र पुरीका भाउजु तथा मिरा पुरीकी ममतामयी आमा पम्फा पुरीको असामयिक दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
नेता दुलालले शोक सन्तप्त परिवारजनसँग भेटघाट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित गहिरो समवेदना व्यक्त गर्नुभएको हो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना समेत गर्नुभयो।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



