रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सहभागी भएका छन्।

भरतपुरमा आयोजित महाधिवेशनमा दुई शीर्ष नेताहरूको उपस्थितिसँगै हजारौँ कार्यकर्ता तथा शुभचिन्तकहरूले भव्य स्वागत गरेका थिए। महाधिवेशनलाई पार्टीको आगामी दिशा र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments Box
TOP
233 Shares