

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।
निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
समाज
थप सामाग्री-
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
-
प्रेस सेन्टर नेपालद्वारा वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेका धम्की र दुष्प्रचारको भर्त्सना
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीप्रति महासंघको ध्यानाकर्षण
-
यस्ता छन सम्भावित एसएसपी सरुवाको सूची , विभिन्न युनिटमा नयाँ जिम्मेवारीको चर्चा
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि दुष्प्रचार र धम्की प्रेस स्वतन्त्रतामाथिको आक्रमण : पत्रकार महासंघ काठमाडौं
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.8kViews 170 Shares Share on Facebook Share on Twitter मेष- आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । आम्दानीका नयाँ स्रोतहरू…



