

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ, काठमाडौँ प्रहरी परिसरमा राखियो
काठमाडौँ :
पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्री लाई शनिबार बिहान पक्राउ गरी काठमाडौँस्थित भद्रकालीमा रहेको मा राखिएको छ।
प्रहरी स्रोतका अनुसार ओलीलाई भक्तपुरको गुण्डु क्षेत्रबाट तथा लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि दुवै जनालाई थप अनुसन्धानका लागि परिसरमा राखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।
भदौ २३ र २४ गते राजधानीमा भएको ‘जेनजी’ प्रदर्शनको घटनाबारे छानबिन गर्न गठित ले दुवै नेतासहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
उक्त सिफारिसलाई कार्यान्वयन गर्दै नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार औपचारिक निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री ले सुरक्षा प्रमुखहरूसँग छलफल गर्दै पक्राउ प्रक्रिया अघि बढाएका थिए।
यसैक्रममा प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी महानिरीक्षक सँगको समन्वयपछि शनिबार बिहानै दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
सरकारको निर्णयसँगै उच्च राजनीतिक तहमा प्रभाव पार्ने यो घटनाले देशको समसामयिक राजनीतिमा नयाँ तरंग ल्याएको छ। अनुसन्धान प्रक्रिया अघि बढ्दै जाँदा यस प्रकरणले थप राजनीतिक तथा कानुनी बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



