धनुषामा घुमुवा सई राणाको रजगज : समाचारको विषयलाई लिएर मानमर्दन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषामातहत प्रहरी चौकी जानकीमा कार्यरत देखाइएका बरिष्ठ सई सागर राणामाथि जिल्लाका विभिन्न स्थानमा तस्करी तथा हुन्डी कारोबारमा संलग्न रही अवैध धन्दा सञ्चालन गरेको गम्भीर आरोप लागेका समाचार विभिन्न समाचार माध्यममा प्रकाशित भैसकेको छ।समाचारको विषयलाई लिएर बरिस्ठ सई सागर राणाले सागर सरकार फेसबुक पेजबाट मानहानी गर्दै रोइलो गरेका छन ।जनरक्षा डटकमका प्रधान सम्पादक राम शरण काफ्लेको फेसबुक पेजबाट फोटो तानी जथाभावी लेखलेख्दै नेपाल प्रहरीको आचरण विरुद्ध कार्य गरेकाले सई राणालाई आबस्यक कार्वाही गर्न जनरक्षा डटकम जोडदार माग गर्दछ।समाचारको विषय भनेको कानुनी राज्यमा कानुन अनुसारै समाधान हुनुपर्नेमा कानुन हातमा लिँदै सामाजिक सञ्जालको दुरुपयोग गर्ने दुष्साहस गरेकाले आबस्यक कारबाहीको माग गर्दछौं ।साथै जनरक्षा डटकमले सई राणाको यस्तो रवैया विरुद्ध न्यायको ढोका ढकढक्याउने समेत निर्णय गरेको छ।

Facebook Comments Box
TOP
105 Shares