

मानव बेचबिखन र तस्करीमा संलग्न पाँचजना पक्राउ
काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। बिभिन्न मितिमा गरिएको छापामारी र अनुसन्धानको क्रममा पक्राउ परेका यी व्यक्ति मानव तस्करीमा सक्रिय रहेको खुलेको छ।
नेपाल प्रहरीको ब्युरोले फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिन खोजी कार्य तीव्र पारेको छ। ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, पक्राउ परेका समूहले वैदेशिक रोजगारीको प्रलोभन देखाएर भारत तथा अन्य देशमा मानिस लैजाने गिरोहसँग सम्बन्ध राख्दै आएको पुष्टि भएको छ।
एसएसपी पंगेनीले थपे, “मानव बेचबिखन र ओसारपसार रोकथामका लागि अनुसन्धानलाई निरन्तरता दिइएको छ र फरार रहेका अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।”
प्रहरीको सक्रियता र समन्वयले मानव तस्करीविरुद्धको संघर्षमा महत्वपूर्ण सफलता हासिल भएको बताइएको छ।
समाज
थप सामाग्री-
बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
-
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
-
आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
-
सरकारी विज्ञापन ‘ब्ल्याकआउट’: प्रेसमाथि आर्थिक नाकाबन्दीको खतरनाक संकेत
पत्रकार काफ्लेलाई धम्की प्रकरणः महासंघको कडा आपत्ति, कारबाहीको माग
१९ घण्टा अगाडि
2.4kViews 373 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक…



