

सर्वोच्चको फैसलापछि कांग्रेसको इतर पक्ष संकटमा, पूर्णबहादुर खड्काले बोलाए आकस्मिक बैठक
काठमाडौं । को आधिकारिकता विवादमा ले दिएको फैसलापछि असन्तुष्ट (इतर) पक्ष संकटमा परेको छ। यही परिस्थितिमा इतर समूहले आकस्मिक बैठक बोलाएको छ।
असन्तुष्ट पक्षका नेतृत्वकर्ता ले शनिबार अपराह्न ४ बजे आफ्नै निवासमा समूहका नेताहरूको बैठक आह्वान गरेका हुन्।
बैठकबारे जानकारी दिँदै ले अदालतको फैसलापछि अबको रणनीति तय गर्न छलफल हुने बताए। “पूर्णबहादुर खड्काले बैठक बोलाउनुभएको छ, अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुन्छ,” उनले भने।
यसअघि गत पुसमा भएको विशेष महाधिवेशन र त्यसपछि ले दिएको आधिकारिकतालाई चुनौती दिँदै पक्ष सर्वोच्च पुगेको थियो।
तर शुक्रबार सर्वोच्च अदालतले उक्त रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय सदर गर्यो। न्यायाधीश र को इजलासले यस्तो फैसला सुनाएको हो।
अदालतको आदेशसँगै कांग्रेसभित्रको शक्ति सन्तुलन फेरिएको छ भने असन्तुष्ट पक्ष अबको रणनीति तय गर्न अन्योलमा परेको छ। आजको बैठकलाई इतर समूहको आगामी राजनीतिक कदम निर्धारण गर्ने निर्णायक मञ्चका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत
-
इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईँको चेतावनी
-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
२२ घण्टा अगाडि
3.0kViews 199 Shares Share on Facebook Share on Twitter ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पूजाअर्चना गरिने अन्तर्गत आज…



